बेन स्टोक्स क्वारेन्टाइनमा

काठमाडौं । इंग्ल्याण्डका चर्चित अलराउण्डर बेन स्टोक्स भारतविरुद्धको चार म्याचको आगामि टेस्ट सीरीजका लागि चेन्नई पुगेका छन् ।

उनी त्यहाँको एक होटलमा क्वारेन्टाइन भएका छन् ।

पाँच जनवरीबाट शुरु हुने सीरीजको लागि टीमको अभ्यास सत्र २ फेब्रुअरीबाट शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?