भारतमा ७२ औँ गणतन्त्र दिवस : आकाशमा गर्जिए राफेल

काठमाडौं । भारत आज आफ्नो ७२ औँ गणतन्त्र दिवस मनाइरहेको छ ।

देशको राजपथमा पहिलो पटक यो अवसरमा राफेल लडाकू विमानले उडान भरेको छ । साथै टी-९० ट्यांक, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई-३० एमके, आई लडाकू विमान समते आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको छ ।

गणतन्त्र दिवसको यो अवसरमा राजपथमा १७ राज्य र केन्द्रशासित प्रदेशमा झाँकीसमेत देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?