यूएईमा बनिरहेको भव्य हिन्दू मन्दिरको तस्वीर सार्वजनिक

काठमाडौं । यूएईमा बन्न लागेको विशाल हिन्दू मन्दिरको तस्वीर सार्वजनिक भएको छ । मुस्लिम देशमा हिन्दू मन्दिर बन्न लागेकोले यो विषयलाई गम्भीरताका साथ लिइएको छ ।

अर्को वर्षको दीपावलीसम्म हिन्दू मन्दिरको शुभारम्भ गरिने बताइएको छ ।

यूएईको दुबई बन्न लागेको यो दिव्य र भव्य मन्दिरको तस्वीर सार्वजनिक भएको हो ।

यो मन्दिर ७५००० स्क्वायर फुट परिसरमा निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?