काठमाडौं । भारत सरकारले पद्य पुरस्कारको सोमवार घोषणा गरेको छ ।
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे र दिवंगत गायक एसपी बालासुब्रमण्यमसमेत सात जनालाई पद्यविभूषणबाट सम्मानित गर्ने भएको हो । १० जनालाई पद्यविभूषण अवार्ड दिइने भएको छ ।
यसमा रामविलास पासवान पनि सामेल रहेका छन् । शिन्जो आबेलाई लोकसेवाको लागि पद्यविभूषणको सम्मान दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया