६ आश्विन २०७८, बुधबार

चुनाबी तालमेल एमालेसँग, सत्ता कांग्रेससँगः प्रचण्ड

२०७४,आश्विन,१७,मंगलवार १२:३३


काठमाडौँ, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग अहिले चुनाबी तालमेलमात्र भएकाले यसले सत्ता साझेदारीमा कुनै असर नपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित नेकपा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीबिचको चुनाबी तालमेल घोषण सभामा बोल्दै प्रचण्डले अहिले सत्ता परिवर्तनको पक्षमा माओवादी केन्द्र नरहेको स्पष्ट परेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज जाने भएका छन् । बाँके र बर्दिया जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेसँगै नेपाली कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ । सोही विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गरेका छन् । बुधबार खड्का परराष्ट्रमन्त्री भएको पत्र

ताजा समाचार