फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(मंगलवार) का लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुर ३१० रुपैयाँ, अदुवाको प्रतिकेजी मूल्य ६५ रुपैयाँ, लोकल काक्रो प्रतिकेजी मूल्य १२५ रुपैयाँ, कागती प्रतिकेजी मूल्य १४५ रुपैयाँ रहेको छ ।

त्यस्तै केरा प्रतिदर्जन ९५ रुपैयाँ, किवि प्रतिकेजी २७५ रुपैयाँ, लोकल गाजर प्रतिकेजी ६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?