यस्तो छ आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि अमेरिकी डलर एकको खरिद मूल्य ११६ रुपैंया ४० पैसा र बिक्री मूल्य ११७ रुपैंया तोकेको छ। आज युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैंया ३९ पैसा र बिक्री मूल्य १४२ रुपैंया ११ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?