दशैँमा फिल्म ‘आरआरआर’

काठमाडौं । डाइरेक्टर एस्एस राजामौलीको मस्ट अवेटेड फिल्म आरआरआरको रिलीज डेट सार्वजनिक भएको छ ।

साउथ सुपरस्टार राम चरण र जूनियर एनटीआर स्टारर आरआरआर अब दशैँमा सिनेमाघरमा रिलीज हुने भएको हो । यसको जानकारी आलिया भाटले सोमवार दिएकी हुन् ।

उनले सोसल मिडियामा एक नयाँ पोस्टर शेयर गरेर यसको जानकारी दिएकी हुन् । राम चरण, जूनियर एनटीआर बाहेक फिल्ममा अजय देवगण, श्रीया सरान र आलिया भा रहेका छन् ।

१३ अक्टुबरमा फिल्मा रिलीज हुने आलियाले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?