स्पेसएक्सको नयाँ रेकर्ड : एउटै रकेटबाट लञ्च गर्यो १४३ वटा स्याटेलाइट

काठमाडौं । संसारकै धनी कारोबारी एलन मस्कको कम्पनी स्पेसएक्सले आईतवार नयाँ रेकर्ड बनाएको छ ।

कम्पनीले एउटै रकेटबाट १४३ साना स्याटेलाइट लञ्च गर्ने रेकर्ड बनाएको हो ।

कस्ट कटिङको माध्यमबाट लञ्च गरिएको यो मिशन क्याबमा राइड शेयर गर्ने जस्तो हो ।

यो मिशनलाई ट्रान्सपोर्टर १ नाम दिइएको छ ।

यो प्रोजेक्टले रकेट ल्याब र भर्जिन अर्बिट जस्तो प्रोजेक्टहरुसँग प्रतिष्पर्धा गर्ने गर्दछ । पोलार अरबिटमा ब्रोडब्याण्ड इन्टरनेट कन्सटीलेसन लैजाने काम पहिलो पटक स्टारलिंक नै गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?