९ चैत्र २०७९, बिहीवार

एमाले, माओवादी केन्द्र र नया शक्तिबिच एकता !

२०७४,आश्विन,१७,मंगलवार १२:२०

0
Shares

काठमाडौं, १७ असोज– नेकपा एमाले र माओवादी केन्द्रसँगै चुनाबी तालमेलमा नया शक्ति पार्टी पनि मिसिने भएको छ । एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढेसँगै नयाँ शक्ति पाटीले पनि एकतामा चासो देखाएको हो । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीविच चुनाब चिन्ह बाहेकको अन्उ विषयमा सहमती बनेको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ । यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा सात बुँदे सहमति भएको थियो । बामदलहरुबीच कार्यगत एकता गर्दै आगामी निर्वाचनमा जाने एमाले र माओवादी केन्द्रको निर्णयसँगै अन्य दलहरुपनि यसमा सामेल हुने संकेत नयाँ शक्ति पाटीको निर्णयबाट देखिन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार १२:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००