अभिनेता करणवीरले गरे विवाह

काठमाडौं । बलिउड अभिनेता करणवीर मेहरा र निधि सेठले आईतवार नयाँ दिल्लीमा विवाह गरेका छन् ।

उनले विवाहमा जम्मा ३० जनालाई मात्र बोलाएको बताएका छन् ।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै यस्तो अपनाइएको उनले बताए ।

उनले प्रेमीका निधि सेठसँग विवाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?