प्रेग्नेन्सीमा करीना कपूरले गरिन् योगासन, शेयर गरिन् फोटो

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर आफ्नो दोश्रो बच्चालाई जन्मदिँदै छिन् ।

करीना कपूर

उनी यो अवस्थामा आफ्नो स्वास्थ्यको धेरै ख्याल राखिरहेकी छन् ।

करीना कपूर

उनी डाइटको साथसाथै वर्कआउट, एक्सरसाइज र योगा गरिरहेकी छन् ।उनले हालै मात्र सोसल मिडियामा एक फोटो शेयर गरेकी छन् ।

करीना कपूर

जसमा उनी योगा गरिरहेकी छन् । यो फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

करीना कपूर-सैफ अली खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?