अमेरिकी प्रेसिडेन्ट इलेक्शनमा ब्ल्याक मनी : बाइडेनलाई ११ हजार करोडमा १,०५० करोड गुमनाम व्यक्तिले दिए

काठमाडौं । अमेरिकी राष्ट्रपति बन्नुको पछि गुमनाम मानिसको चलखेल धेरै भएको पत्ता लागेको छ ।

उनलाई यस्ता मानिसले चन्दा दिएका छन्, जो अहिलेसम्म पनि गुमनाम छन् । यहि चन्दाले बाइडेनलाई ह्वाइट हाउसको बाटो लगायो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बाइडेनको अभियानमा कथित रुपमा १०५० करोड डलर गुमनाम व्यक्तिले दिएका छन् ।

बाइडेनले पहिलो पटक १५० करोड डलर जम्मा गरेका थिए ।

ट्रम्पले भने गुमनाम मानिसले दिएको चन्दा २.८४ करोड डलर मात्रै रहेको थियो ।

ट्रम्पलाई भन्दा बाइडेनलाई करिव ५ गुणा धेरै चन्दा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?