पुटिनविरुद्ध सबैभन्दा ठूलो प्रदर्शन, नाभेल्नीकी श्रीमती यूलिया पक्राउ

काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनका बिरोधी एलेक्सी नाभेल्नीलाई गिरफ्तार गरेको बिरोधमा १०९ शहरमा प्रदर्शन भएको छ ।

Navalny Attacked by Putin Allies After Russia Protests - The New York Times

पुलिसले आईतवारसम्म ३५ सय बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यसमा नाभेल्नीकी श्रीमती यूलिया नवलन्या, प्रवक्ता र वकील पनि रहेका छन् । पुटिनविरुद्ध यो अहिलेसम्मकै ठूलो बिरोध प्रदर्शन भएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?