बाइडेनले तोडे पुरानो परम्परा

काठमाडौं । ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनको आगमन पुरानो स्थिती आगमनको संकेत मानिएको छ । तर उनले आफ्नो शपथग्रहण समारोहमा एक राष्ट्रपतिसँग जोडिएको परम्परा तोडेका छन् ।

बाइडेनले स्टेनलेस स्टीलको नीलो डायलको रोल्याक्स डेटजस्ट वाच लगाएर गए ।

यो मोडलको रिटेल मूल्य पाँच लाख रुपैयाँ भन्दै धेरै छ ।

यो डोनाल्ड ट्रम्पलाई छोडेर अन्य राष्ट्रपतिले लगाएको आम घडी भन्दा फरक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?