बन्द हुँदै कपिल शर्मा शो

काठमाडौं । चर्चित रियालिटी शो द कपिल शर्मा शो बन्द हुँदैछ ।

दर्शकलाई भरपुर मनोरञ्जन दिलाइरहेको यो शोको यो सीजन बन्द हुन लागेको हो ।

यो सीजन अफ एयर भइरहेको छ । अब छिटै नै अनाउन्समेन्ट गरिनेछ ।

यो सीजन सकिएपछि अर्को सीजन पनि ल्याइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?