सिक्किममा चीन र भारतीय सैनिकबीच झडप

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र सिक्किममा चीन र भारतीय सैनिकबीच झडप भएको छ ।

भारतीय पक्षले चीनका सैनिकले घुसपैठ गरेका कारण झडप भएको बताएको छ ।

चीनले भने अहिलेसम्म केहि कारण दिएको छैन ।

झडपमा २० चिनियाँ सैनिक र ४ जना भारतीय सैनिक घाइते भएको बताइएको छ ।यो घटना तीन दिन पहिले भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?