पाकिस्तानमा तेश्रो कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति

काठमाडौं । स्पूटनिक भी पाकिस्तानमा प्रयोगको अनुमति पाउने तेश्रो भ्याक्सिन बनेको छ । एक लोकल फार्मा कम्पनीलाई यसको इम्पोर्ट र डिस्ट्रीब्यूशनको लागि भनिएको छ ।

गत हप्ता पाकिस्तानमा अक्सफोर्ड एस्ट्राजेनेका र चिनियाँ कम्पनी सिनोफार्मलाई अप्रुभल दिएको थियो ।

केहि दिन पहिला मात्रै यूरोपीय देश हंगेरीले पनि स्पूटनिक भीलाई अनुमति दिएको थियो । यो यूरोपको पहिलो देश समेत बनेका छ, जसले रुसी भ्याक्सिनलाई अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?