‘नेपालको सुन्दरता विश्वमा कहीँ पाइन्‍न’ (तस्वीरसहित)

लोकपथ
13
Shares

काठमाडौं । नेपाल जति भौगोलिक विभिदताका दृष्टिले सम्पन र विस्तृत छ त्यति नै विभिन्न प्राकृतिक सुन्दरताले पनि । नेपालको प्राकृतिक सुन्दरता संसारकै निम्ति अनुपम र अद्भुत छ ।

आफ्नो यही अद्भुत सुन्दरताका कारण नेपाललाई विश्वकै एक सुन्दर र हेर्न लायक राष्ट्र मानिन्छ । आफ्नो प्राकृतिक सुन्दरताका साथैसाथै नेपाल विभिदताका हिसाबले पनि निकै आकर्षक छ ।

जीवनमा पुग्नै पर्ने नेपालका केही ठाँउहरुः

अन्नपूर्ण क्षेत्र :

सर्वोच्च शिखर सगरमाथा :

बौद्धनाथ स्तूपा, काठमाडौं :

काठमाडौंको दरबार स्क्वायर :

स्वयमभूनाथ, काठमाडौं :

लाङटाङ क्षेत्र :

हेलम्बू क्षेत्र :

फेवा ताल, पोखरा  :

चितवन राष्ट्रिय निकुञ्ज :

भक्तपुर दरबार स्क्वायर :

नाम्चे बजार :

माथिल्लो मुस्ताङ क्षेत्र :

लुम्बिनी :

अन्नपूर्ण सर्किट ट्रेक :

 

तस्वीर : प्लानेटव्यर डट कमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?