परिवर्तन ल्याएका मार्क्सका पाँच भनाइ

काठमाडौं । ५ मेमा जन्मिएका मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ।

समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ।

मार्क्स

साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो।

तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति पनि थिए।

संसारको भलाइमा उनका विचारहरूको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ।

मार्क्स

१. बालबालिकालाई पढाउनुपर्छ

२. आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ

३. रूचि अनुसारको काम गर्न पाउनुपर्छ

४. भेदभावको विरोध गर्नुपर्छ

५. सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?