१७ असार २०७९, शुक्रवार

एमाले, माओवादी केन्द्र र नया शक्तिबिच एकता !

२०७४,आश्विन,१७,मंगलवार ११:५७

0
Shares

काठमाडौं, १७ असोज– नेकपा एमाले र माओवादी केन्द्रसँगै नया शक्ति पार्टी पनि मिसिने भएको छ । एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढेसँगै नयाँ शक्ति पाटीले पनि एकतामा चासो देखाएको हो । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीविच चुनाब चिन्ह बाहेकको अन्उ विषयमा सहमती बनेको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ । यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा सात बुँदे सहमति भएको थियो । बामदलहरुबीच कार्यगत एकता गर्दै आगामी निर्वाचनमा जाने एमाले र माओवादी केन्द्रको निर्णयसँगै अन्य दलहरुपनि यसमा सामेल हुने संकेत नयाँ शक्ति पाटीको निर्णयबाट देखिन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ११:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैं  संक्रमितहरू भेटिएका छन् । उपत्यकाका

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१