महिला लिग फुटबल : चौदण्डीगढी र चन्द्रपुर भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमवार) उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका भिड्दै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह २ बजे शुरु हुनेछ चौदण्डी र चन्द्रपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।

दुबै टिम अघिल्ला खेलमा पराजित भएका थिए । दुबै टिम अंक विहीन रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?