विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौँ । आज सोमवार अमेरिकी डलर एकको खरिद मूल्य ११६ रुपैंया ४७ पैसा र बिक्री मूल्य ११७ रुपैंया ७ पैसा कायम भइ कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेअनुसार आज युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैंया ७७ पैसा र बिक्री मूल्य १४२ रुपैंया ५० पैसा कायम भएको छ ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा कायम भई कारोबार भइरहेको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?