म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । एफए कप फुटबलमा आज दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै छन् । एफए कपको चौंथो चरणमा युनाईटेड र लिभरपुल भिड्न लागेका हुन् ।
युनाईटेड र लिभरपुलबीचको खेल १०:४५ बजे शुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्दै पाँचौं चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
- एजेन्सी