२०७७, ११ माघ आईतवार १४:४५

माल्दिभ्समा साराको ग्ल्यामरस अवतार, फोटो भाइरल !


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार १४:४५

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान अहिले माल्दिभ्समा रहेकी छन् ।

सारा अली खान

उनले अहिले ब्लू मोनोकिनीमा आफ्नो ग्ल्यामरस फोटोज शेयर गरेकी छन् ।

सारा अली खान

सारा अली खानको यो लेटेस्ट फोटो सोसल मिडियामा अहिले अतयधिक भाइरल बनिरहेको छ ।

सारा अली खान

उनी ब्लू प्रिन्टेड मोनोकिनी र सनग्लासेजमा सूर्यको प्रकाशको फाइदा उठाइरहेकी छन् ।

सारा अली खान

सारा अली खान

प्रतिक्रिया दिनुहोस