हनीमूनका लागि कहाँ जाँदैछन् वरुण-नताशा ?

काठमाडौं । बलिउड अभिनेता वरुण धवनले आज नताशा दलालसँग विवाह गर्दैछन् ।

वरुण-नताशा

उनीहरुको विवाह शुरु भइसकेको छ ।

वरुण-नताशा

यसैबीच उनीहरु अब हनीमूनका लागि कहाँ जालान् ? यो विषय भने सबैको कौतुहलताको विषय भएको छ ।

वरुण-नताशा

यो भन्दा पहिला उनीहरु हनीमूनका लागि कोरोनाका कारण कतै नजाने बताइएको थियो । तर अब उनीहरु टर्की हनीमून मनाउन जाने भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?