१० जना महिलासँग विवाह गर्दा पनि भएन सन्तान, गयो आफ्नै ज्यान !

काठमाडौं । भारतको यूपीस्थित बरेलीमा एउटा अनौठो घटना भएको छ ।

त्यहाँका एक व्यक्तिले छोराछोरी नभएकै कारण १० जना महिलासँग विवाह गरे ।

१० जनासँग विवाह गर्दा पनि छोराछोरी नभएपछि उनले मात्र एउटा इच्छा प्रकट गरेका थिए । तर त्यहि इच्छा नै उनको अन्तिम इच्छा बन्यो ।

 ये मामला बरेली के भोजीपुरा थाना क्षेत्र का है.

उनले आफ्नो करोडौँको जमीन रेखदेख गर्नका लागि भतीजालाई दिने इच्छा प्रकट गरेका थिए । तर यति धेरै जमीन दिन भनेपछि उनकै श्रीमतीले देवरलाई लोभ्याएर हत्या गरिदिइन् । पुलिसले अहिले हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

पुलिस कर रही मामले की जांच.

५५ वर्षीय जागन लाललाई २० जनवरीमा घाटी थिचेर हत्या गरिएको थियो । उनीसँग १४ बिघा जमीन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?