२०७७, ११ माघ आईतवार १३:३३

को हुन् वरुण धवनसँग विवाह गर्न लागेकी नताशा दलाल ?


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार १३:३३

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र नताशा दलालको विवाह शुरु भएको छ ।

नताशा दलाल दोस्त के साथ

आज अलिबागको द मेन्सन हाउसमा उनीहरुको विवाह शुरु भएको हो । तर वरुणकी श्रीमती बन्न लागेकी नताशा को हुन् त ? यो जिज्ञासा धेरैलाई छ । यसको बारेमा हामी तपाईलाई जानकारी गराउनेछौँ ।

नताशा दलाल

नताशा मुम्बई बेस्ड फेशन डिजाइनर हुन् । उनले फेशन इन्स्टीट्यूट अफ टेक्नोलोजी न्यूर्योकबाट फेशन डिजाइनिङको कोर्स पूरा गरेकी थिइन् । उनी कोर्स पूरा गरेर २०१३ मा भारत फर्किएकी थिइन् ।

नताशा दलाल-वरुण धवन

उनले भारत फर्किएर आफ्नै डिजाइन हाउस लञ्च गरिन् । उनको नाम नताशा दलाल लेबल हो ।

नताशा दलाल-वरुण धवन

उनीहरु दुबै जना लामो समदेखि डेट गरिरहेका थिए ।

नताशा दलाल

नताशा दलाल-वरुण धवन

प्रतिक्रिया दिनुहोस