अलीबागको ‘द मेन्सन हाउस’मा वरुण-नताशाको विवाह शुरु (फोटोसहित)

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र नताशा दलाल आज विवाह बनधनमा बाँधिदै छन् ।

उनीहरु अलीबागको द मेन्शन रिसोर्टमा ७ फेरा लिएर विवाह बन्धनमा बाँधिनेछन् ।

विवाह गराउनका लागि पण्डित पनि रिजर्टमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?