ताइवानको समर्थनमा अमेरिका : बाइडेनले चीनलाई दिए चेतावनी !

काठमाडौं । अमेरिकी राजनीतिज्ञको ताइवान यात्राले चीन रुष्ट भएको छ । जसका कारण यी दुबै देशबीच एकपटक फेरि वाकयुद्ध शुरु भएको छ । चीनले एकपटक फेरि ताइवानको वायुक्षेत्रमा आफ्नो ८ एच ६ को परमाणु बम्बर्स उडाएको छ ।

त्यसपछि एक्शनमा आएको ताइवानले आफ्नो मिसाइल चीनको लडाकू विमान तर्फ फर्काएको थियो ।

यूएस और चीन का झंडा

जसपछि चीनको विमान तत्काल ताइवानको सीमा बाहिर आएको थियो । यसैबीच अमेरिकाले शनिवार ताइवानविरुद्ध चीनलाई सैन्य, राजनैतिक र आर्थिक दबाव कम गर्न चेतावनी दिएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनलाई ताइवानमाथिको यो दबाव कम गर्नका लागि चेतावनी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?