अस्पताल भर्ना भए लालू यादव, भएको के हो ?

काठमाडौं । चारा घोटालामा सजाय काटिरहेका बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादव (७२) शनिवार एयर एम्बुलेन्स दिल्लीमा भर्ना भएका छन् ।

यो भन्दा पहिला उनी राँची रीम्समा भर्ना भएका थिए ।

दिल्ली शिफ्टिंग के दौरान लालू प्रसाद यादव।

रिम्सका डाक्टर कामेश्वर प्रसादका अनुसार उनी दुई दिन पहिला श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना भएका थिए ।

उनको अवस्थालाई मध्येनजर गर्दै उनलाई दिल्ली शिफ्ट गरिएको बताइएको छ ।

उनको फोक्सोमा पानी भरिएको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?