१३ माघ २०७९, शुक्रवार

एमाले, माओवादी केन्द्र र नया शक्तिबिच एकता !

२०७४,आश्विन,१७,मंगलवार ११:५७

9
Shares

काठमाडौं, १७ असोज– नेकपा एमाले र माओवादी केन्द्रसँगै चुनाबी तालमेलमा नया शक्ति पार्टी पनि मिसिने भएको छ । एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढेसँगै नयाँ शक्ति पाटीले पनि एकतामा चासो देखाएको हो । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीविच चुनाब चिन्ह बाहेकको अन्उ विषयमा सहमती बनेको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ । यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा सात बुँदे सहमति भएको थियो । बामदलहरुबीच कार्यगत एकता गर्दै आगामी निर्वाचनमा जाने एमाले र माओवादी केन्द्रको निर्णयसँगै अन्य दलहरुपनि यसमा सामेल हुने संकेत नयाँ शक्ति पाटीको निर्णयबाट देखिन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ११:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र समितिमा सदस्य थपेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ । पार्टीका प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले

काठमाडौं । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले खाद्य संकट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । गैरसरकारी संस्था

काठमाडौं । संघीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको

ताजा समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
 २०७९,माघ,१३,शुक्रवार २२:५३