२०७७, ११ माघ आईतवार १२:२५

वेडिङ भेन्यूमा जाँदै गर्दा वरुण धवनको कार एक्सीडेन्ट


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार १२:२५

काठमाडौं । बलिउड अभिनेता वरुण धवनको विवाहको तयारी तीव्र गतिले भइरहेको छ ।नताशा दलालसँग उनी विवाह बन्धनमा बाँधिदै छन् ।

वरुण धवन

उनका हरेक तस्वीर अहिले सोेसल मिडियामा भाइरल बनिरहेका छन् ।

वरुण धवन

यसैबीच उनको कारको एक्सीडेन्ट भएको छ ।

वरुण धवन

वेडिङ भेन्यू जाने क्रममा उनको कार एक्सिडेन्ट भएको हो ।

वरुण धवन

दुर्घटनामा कसैलाई चोट भने नलागेको बताइएको छ । उनी आफ्ना साथीसँग जाँदै थिए । दुर्घटना शनिवार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस