लद्दाख : चीन-भारतका ‘कर्प्स-कमाण्डर’ स्तरीय बैठक शुरु

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा तनावकाबीच आज चीन र भारतको बीच ‘कर्प्स-कमाण्डर’ स्तरीय बैठक शुरु भएको छ ।

भारतीय सेनाका अधिकारीहरुले यो मिटिङ ईस्टर्न लद्दाखमा चुशुल सेक्टरको साम्ने मोल्डोमा हुने बताइएको छ ।

यो क्षेत्रमा दुवै देशका सैनिकबीच एक महिना यता तनाव जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?