खेलको ४ मिनेटमै आर्मीलाई अग्रता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले १ गोलको अग्रता बनाएको छ ।  खेलको ४ मिनेटमै आर्मीले १ गोलको अग्रता बनाएको हो ।

राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतवार) त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् ।

वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ । वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?