वरुण धवन विवाहको १० दिनपछि नै फिल्म शूटिङमा जाने

काठमाडौं । बलिउड अभिनेता वरुण धवन विवाहको १० दिनपछि नै फिल्म शूटिङमा जाने भएका छन् ।
वरुण २४ जनवरीमा नताशा दलालसँग विवाह बन्धनमा बाँधिदै छन् ।
यो फिल्ममा वरुण एक स्पाईको रोलमा रहेका छन् ।