२०७७, ११ माघ आईतवार ११:५१

वरुण धवन विवाहको १० दिनपछि नै फिल्म शूटिङमा जाने


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार ११:५१

काठमाडौं । बलिउड अभिनेता वरुण धवन विवाहको १० दिनपछि नै फिल्म शूटिङमा जाने भएका छन् ।

वरुण २४ जनवरीमा नताशा दलालसँग विवाह बन्धनमा बाँधिदै छन् ।

यो फिल्ममा वरुण एक स्पाईको रोलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस