२ नाल भरुवा बन्दुकसहित पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । डोटीमा एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

पूर्वी चौकी गाउँपालिका-१ मल्लो फुलोटबाट २ नाल भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २३ वर्षीय गोबिन्द खड्का समेत ४ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?