२०७७, ११ माघ आईतवार ११:३३

सोनाक्षीले किनिन् ४ तले अपार्टमेन्ट


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार ११:३३

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ४ तले अपार्टमेन्ट किनेकी छन् । उनले मुम्बईको बान्द्रामा अपार्टमेन्ट किनेकी हुन् ।

आफ्नो करियरको शुरुवातमा देखेको सपना उनले पूरा गरेकी छन् ।

३० वर्षअघि नै यो सपना पूरा गर्न चाहेपनि उनले ३३ वर्षको उमेरमा आएर मात्रै यो सपना पूरा गरेकी हुन् । तर उनी हालै अभिभावकलाई छोडेर अपार्टमेन्टमा नसर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस