काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ४ तले अपार्टमेन्ट किनेकी छन् । उनले मुम्बईको बान्द्रामा अपार्टमेन्ट किनेकी हुन् ।
आफ्नो करियरको शुरुवातमा देखेको सपना उनले पूरा गरेकी छन् ।
३० वर्षअघि नै यो सपना पूरा गर्न चाहेपनि उनले ३३ वर्षको उमेरमा आएर मात्रै यो सपना पूरा गरेकी हुन् । तर उनी हालै अभिभावकलाई छोडेर अपार्टमेन्टमा नसर्ने बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया