महिला लिग : आर्मी र वालिङ नगरपालिका भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतवार) त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्न लागेका हुन् ।

आर्मी र वालिङबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ ।

वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ ।  वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?