यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतवारको लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । आज कालो अंगुरको प्रतिकेजी औषत मूल्य ३१० रुपैयाँ, हरियो अंगुर औषत २१० रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ र अनार प्रतिकेजी २७५ रुपैयाँ तोकिएको छ ।

यसैगरी काउली स्थानीय १२ रुपैयाँ ५० पैसा, कागती प्रतिकेजी १३० रुपैयाँ, हरियो खुर्सानी प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।

यस्तो छ आजको पुरा मूल्य सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?