आज कुन मुद्राको मूल्य कति पुग्यो ?

काठमाडौँ । आज आइतवारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य ११६ रुपैंया ४७ पैसा र बिक्री मूल्य ११७ रुपैंया ७ पैसा तोकेको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैंया ८४ पैसा र बिक्री मूल्य १४२ रुपैंया ५७ पैसा तोकेको छ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १६० रुपैयाँ ७ पैसा कायम भई कारोबार भइरहेको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?