मसाल जुलुस निकाल्ने क्रममा विप्लव समूहका नेता/कार्यकर्ता पक्राउ

कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३ नेता कार्यकर्ता पक्राउ परेका छन् । मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रवार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?