प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याउने प्रचण्डको उद्घोष

लोकपथ
0
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे सडकबाटै सच्याउने उद्घोष गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज (शुक्रवार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउने दाबी गर्दै सर्वोच्च अदालतमाथि भरोसा गरेको तर अदालतले सरकारको कदम सदर गरेर जनताले सडकबाटै निर्णय सच्याउने दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?