१४ वर्ष जेठा राहुल देवसँग रिलेशनमा मुग्धा, कसरी भयो भेट ?

काठमाडौं । अभिनेत्री मुग्धा गोडसे अभिनेता राहुल देवसँग लामो समयदेखि रिलेशनशिपमा छिन् ।

मुग्धा गोडसे राहुल देव

२०१३ देखि उनीहरुको डेट गर्न थालेका थिए । उनीहरु अहिले धेरै खुशी रहेको मुग्धाले बताएकी छन् । उनीहरु सोसल मिडियामा विभिन्न फोटोहरु शेयर गरिरहेका हुन्छन् ।

मुग्धा गोडसे राहुल देव

उनीहरुबीचमा १४ वर्षको एज ग्याप छ । मुग्धा राहुल भन्दा १४ वर्षले कान्छी छन् ।

मुग्धा गोडसे राहुल देव

मुग्धाले मधुर भण्डारकरको फिल्म फेशनबाट डेब्यू गरेकी थिइन् ।

मुग्धा गोडसे राहुल देव

यो फिल्ममा कंगना र प्रियंका पनि थिए । उनीहरु एकआपसमा एक कमन फ्रेण्डको विवाहमा मिलेका थिए ।

मुग्धा गोडसे राहुल देव

मुग्धा लामो समय यता फिल्म इण्डस्ट्रीबाट टाढा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?