के अमेरिकी राष्ट्रपतिले आफ्नो इच्छाले परमाणु बटन दबाउन पाउँछन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव पक्रिया सकिएको छ । बुधवार अमेरिकी ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडेनले शपथ लिए । यस दिन न्यूक्लियर फुटबललाई एक किसिमले अमेरिकाको परमाणु शक्तिहरुको प्रतिक मान्ने गरिन्छ ।

Representational Image (AFP)

अमेरिकाले आफ्नो परमाणु शक्तिका लागि मान्ने गरिन्छ ।

Representational Image (Getty)

अमेरिकामा न्यूक्लियर बटनलाई न्यूक्लियर फुटबल भनिन्छ । एक ब्रिफकेसमा सिम्बोलिक रुपमा जब अमेरिकाका राष्ट्रपति कतै जान्छ ? वा ह्वाइट हाउसमा हुन्छ, त्यो बेला उनको साथमा एक फुटबल पनि हुन्छ ।

Donald Trump and Joe Biden

भनिन्छ त्यहि कालो रङको ब्रीफकेसमा सिम्बोलिक रुपमा जब पनि अमेरिकाको राष्ट्रपति कहिँ जान्छन्, वा ह्वाइट हाउसमा बस्छन्, तब उनको साथमा फुटबल हुनछ । भनिन्छ कालो ब्रीफकेसमा एक सिस्टम हुन्छ ।

प्रतीकात्‍मक फोटो (AP)Representational Image (AFP)

जसमा लञ्च कोड हाल्न चाहन्छ । यसको बटन थिच्न आदेश दिने कमाण्डर राष्ट्रपति नै हुन्छ ।

Representational Image (AFP)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?