२०७७, ९ माघ शुक्रवार १६:२१

शाहरुखको पठान सेटमा झगडा : असिस्टेन्टले डाइरेक्टरलाई हाने थप्पड, सुरक्षा कडा बनाइयो


प्रकाशित मिति : २०७७, ९ माघ शुक्रवार १६:२१

काठमाडौं । शाहरुख खान स्टारर अपकिमङ फिल्म पठान को सेटमा एक असिस्टेन्ट डाइरेक्टरले डाइरेक्टर सिद्धार्थ आनन्दलाई थप्पड हानेका छन् ।

यसलाई प्रोड्यूसर्स आदित्य चोपडाले गम्भीरताका साथ लिएका छन् ।

प्रोड्यूसर आदित्य चोपड़ा और डायरेक्टर सिद्धार्थ आनंद 'सलाम नमस्ते', 'ता रा रम पम', 'बचना ए हसीनों' और 'वॉर' में साथ काम कर चुके हैं।

त्यस्तै उनलाई थप्पड हानेपछि यशराज स्टूडियोको सुरक्षा कडा बनाइएको छ ।

अहिले यो घटनाको अनुसन्धानको आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस