शाहरुखको पठान सेटमा झगडा : असिस्टेन्टले डाइरेक्टरलाई हाने थप्पड, सुरक्षा कडा बनाइयो

काठमाडौं । शाहरुख खान स्टारर अपकिमङ फिल्म पठान को सेटमा एक असिस्टेन्ट डाइरेक्टरले डाइरेक्टर सिद्धार्थ आनन्दलाई थप्पड हानेका छन् ।
यसलाई प्रोड्यूसर्स आदित्य चोपडाले गम्भीरताका साथ लिएका छन् ।
त्यस्तै उनलाई थप्पड हानेपछि यशराज स्टूडियोको सुरक्षा कडा बनाइएको छ ।
अहिले यो घटनाको अनुसन्धानको आदेश दिइएको छ ।