बाइडेनले एक मात्र सेलिब्रेटी क्रिसी टेगनलाई फलो गरे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउण्ट पोट्सको अधिकार पनि पाएका छन् । आफ्नो यस अधिकारले उनले जम्मा १२ जनालाई फलो गरेका छन् ।

जसमा ११ वटा नाम श्रीमती जिल बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस आदि सामेल छन् । तर १२ औँ नाममा रहेको छ, क्रिसी टेगनको नाम । उनी बाइडेनले फलो गरेका एकमात्र सेलिब्रेटी हुन् ।

क्रिसी मोडल, टिभी स्टार, लेखक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?