काठमाडौं । चीनमा कोरोना भाइरसको बीच एक नयाँ रोग फैलिएको छ ।

यो रोगबाट १ हजार सुँगुर संक्रमित भएका छन् । यो रोगलाई स्वाइन फीवर बताइएको छ । यो अफ्रिकन स्वाइन फीवरको नयाँ रुप हो ।

जो चीनमा हालै भेटिएको छ ।

चीनको चौथो ठूलो पोर्क विक्रेता कम्पनी न्यू होप लिउहीले आफ्नो कम्पनीका १ हजार सुँगुरमा अफ्रिकन स्वाइन फीवरका दुई नयाँ स्ट्रेन पाइएको हो ।
New China swine fever strains point to unlicensed vaccines https://t.co/DhzfoDTUmt pic.twitter.com/RBrjz1O6lb
— Reuters (@Reuters) January 22, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया