फिल्म ‘गणपत’मा पिताको मृत्युको बदला लिँदै टाइगर, ‘डेडली’मा बाबुछोरी बन्दै अमिताभ-रश्मिका

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफ विकास बहलको गणपतमा काम गर्न गइरहेका छन् ।

उनी फिल्ममा एक्शन अवतारमा देखिनेछन् । फिल्ममा उनको कहानी फाइटमास्टर पिताको मृत्युको बदला लिँदै गरेको देखिनेछन् । फिल्ममा हिरोयनको भने खोजी भइरहेको छ ।

त्यस्तै विकास बहलको अर्को फिल्म डेडलीमा अमिताभ बच्चन र रश्मिका बुबाछोरीको रोलमा देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?