कार्बन उत्सर्जन कम गर्ने बेस्ट टेक्नोलोजीका लागि १० करोड डलर खर्च गर्ने एलन मस्कको घोषणा

काठमाडौं । संसारकै दोश्रो धनी व्यक्ति एलन मस्कले विश्वमा बढदो कार्बन उत्सर्जनमा विशेष घोषणा गरेका छन् ।

मस्कले कार्बडाइ अक्साइड उत्सर्जन कम गर्ने बेस्ट टेक्नोलोजीका लागि १० करोड डलर दिने घोषणा गरेका हुन् ।

यो जानकारी उनले बिहीवार सोसल मिडियाबाट दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?